अब ९९९ रुपैयाँमै नयाँ मोबाइल

डिटिसीको सबैभन्दा सस्तो मोबाइल नेपाली बजारमा भित्रिएको छ। डिटिसी ब्राण्डको नयाँ फोन एचटिसी एम वन कल मोबिलिटी प्राइभेट लिमिटेडले नेपाल भित्र्याएको हो।

यसको मूल्य ९ सय ९९ रुपैयाँ तोकिएको छ। नेपाली बजारमा पाइने यो सबैभन्दा सस्तो मोबाइल हो।

यसमा एक वर्षको वारेन्टी समेत दिइएको छ। वायरलेस एफएम रहेको यस फोनमा ७५० एमएएच ब्याट्री क्षमता रहेको छ ।

पुरानो समाचार खोज्नुहोस्