जापानी प्रधानमन्त्रीलाई इजराइलमा ‘जुत्ता’मा खाना दिएको बिषयमा हंगामा

जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा हंगामा भएको छ ।

जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो ।

बेन्यामिनका नीजि र इजराइलका सेलिब्रिटी शेफ मोशे सेगेवले शानदार डिनरको अन्त्यमा चकलेटले बनेको ‘जुत्ता’ मा डेजर्टलाई पेश गरे ।बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्