कतारमा पहिलो पटक टंक बुढाथोकीले गाए ‘मन बिना को धन ठुलो कि धन बिनाको मन’ ‘भिडियो’

मन बिना को धन ठुलो कि धन बिनाको मन , अहिले को निकै चर्चीत गीत का गायक ताथा संगीतकार ” टंक बुढाथोकी” कतार पुगेका छन ।

नेपालका चर्चित गायक ताथा संगीतकार टंक बुढाथोकी आफ्नो प्रस्तुती दिन कतार पुगेका हुन । उनले उक्त कार्यक्रममा आफ्नो दर्जनौ हिटगितहरु दर्सक सामु प्रस्तुत गरेका थिए ।

उनले अहिलेको चर्चीत गित “मन बिना को धन ठुलो कि धन बिनाको मन” पनि दर्सक हरु समु प्रस्तुत गरे उक्त गित अशोक दर्जी र टंक बुढाथोकीको स्वर रहेको छ । जुन गित अहि युटुबको सर्बादिक हेरीएको शुचीमा रहेको छ ।

हेरौ टंक बुढाथोकीले कतारमा दिएको प्रस्तुती,
मन बिना को धन ठुलो कि धन बिनाको मन :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्