खुल्यो रहस्य टंक बुढाथोकीको आखीर किन अशोक दर्जीलाई आधा गीतमात्र गाउन लगाए ‘भिडियो’

पछिल्लो समय निकैनै चर्चामा रहेका बाल गायक हुन अशोक दर्जी । अहिले उनको गित ‘मन बिना को धन ठुलो कि धन बिना को मन’ युटुबमा सर्वादिक हेरीने सुचीमा रहेको छ ।

गाउमा सिमित रहेको एउटा प्रतिभा यतीबेला रास्ट्रिय रुपमा परीचित भइरहेको छ । उनको भिडीयो युटुबमा आउन थाले पछि उनी एकाएक भाइरल बनेका हुन ।
यसै बिषय आज गायक तथा संगीतकार टंक बुढाथोकीले उनको गित ‘मन बिना को धन ठुलो कि धन बिना को मन’ पुरा न भएको भन्दै एक भिडीयो सार्बजनीक गरेका छन ।
उनले बाकीरहेको अंश पनी उक्त भिडियोमा प्रस्तुत गरेका छन ।

भिडियो :

पुरानो समाचार खोज्नुहोस्