ग्राण्डी अस्पतालमा उपचाररत पूर्व मन्त्री दानबहादुर शाहीको निधन

पूर्व मन्त्री दानबहादुर शाहीको निधन भएको छ। शाहीको ७६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो। ग्राण्डी अस्पतालमा उपचाररत शाहीको आइतबार विहान निधन भएको अस्तालले जनाएको छ।

शाही मृगौला तथा मुटुरोगबाट पीडित थिए। डोटीको डुम्राकोट घर भएका शाही २०६० सालमा सूर्यशहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री थिए।

पुरानो समाचार खोज्नुहोस्