विनियोजन विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गर्यो

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरियोस् भनी प्रस्ताव राखी पारित गर्यो ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत हुन सकेन। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्