प्रियाँकाकी आमाले छोरीले विदेशीसँग बिहे नगर्ने बताएकि छिन

हलिउड गायक निक जोन्ससग यतिबेला अभिनेत्री प्रियंका चोपडा नजि।किदै गईरहेकी छिन् । तर भारतमा भने प्रियंका निक सग प्रेममा फसिन् भन्दै फ्यानहरुले आतंक मच्चाइरहेका छन । किनकि प्रियाँकाकी आफ्नै आमा मधुले छोरीले विदेशीसँग बिहे नगर्ने बताउँदै अफेयरको खन्डन गरेकी छिन् । तर, उनलाई के थाहा प्रियंका र जोन्सको प्रेम कति गहिराईमा पुगिसकेकेा छ भन्ने कुरा ।

जोन्सले प्रियंकाप्रति आफ्नो प्रेम खुलेरै प्रकट गर्न थालेका छन् । हालै प्रियंकाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् । त्यो फोटोमा उनी आफ्ना दुई साथीहरुसँग बर्गर खाँदै मस्ति मुडमा देखिएकी छन् ।

जोन्सलाई यो फोटोमा प्रियंकाको हाँसोले खुबै लोभ्याएछ । उनले लेखेका छन्, ‘वाह यो मुस्कान ।’ यति मात्र नभएर उनले लभको सिम्बोल पनि राखेका छन् ।

हुन त प्रियंकाकी आमाले भनेजस्तै लभको सिम्बोल राख्दैमा लभ भएकै हुनुपर्छ भन्ने छैन । तर, यो जोडी बारम्बार लठारिएर हिँडेको अवस्थामा भेटिन थालेको छ । जोन्ससँग घुम्दा प्रियंका निकै खुशी देखिन्छिन् ।

पछिल्लो समय उनीहरु एउटै ब्ल्याङ्केटमा घुसि्रएको तस्वीर सार्वजनिक भएको थियो । त्यसो त एउटै ब्ल्यांकेटमा घुस्रिदैमा पनि लभ परेकै हुनुपर्छ भन्ने के छ र ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्