नेपाल विद्यार्थी संघ थापाथली इन्जिनियरिङ क्याम्पसमा सागर गुरुङ सर्वसम्मत्

जेठ ३०, काठमाण्डौँ । नेपाल विद्यार्थी संघले थापाथली इन्जिनियरिङ क्याम्पसमा आफ्नो इकाई सम्मेलन सम्पन्न गरेको छ । इकाई अध्यक्षमा सागर गुरुङलाई निर्वाचित गर्दै इकाई सम्मेलन सम्पन्न गरेको हो ।

नेपाल विद्यार्थी संघ थापाथली इन्जिनियरिङ क्याम्पसले आफ्नो संगठनको ३२ औँ इकाई सम्मेलन मार्फत अध्यक्षमा सागर गुरुङलाई सर्वसम्मतले निर्वाचित गरेको जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष गुरुङले थापाथली क्याम्पसमा विद्यार्थीहरुको हकहितका लागि आफु सँधै लागिरहने प्रतिवद्धता व्यक्त गर्दै आफुलाई निर्वाचित गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्