दुबईमा अशोक दर्जीलाइ हेर्न जनसागरको भिड (भिडियो)

भाइरल ब्वाईको नामले चिनिने गायक अशोक दर्जीको यतिबेला देशैभरि चर्चाको माहोल रहेको छ । उनि यतिबेला गायक टंक बुढाथोकी सग विभिन्न देशहरु भ्रमण गरिरहेका छन ।

‘मन विनाको धन ठुलो’ बोलको गीत गाएर सामाजिक सञ्जालमा चर्चा कमाउन सफल अशोक दर्जी जता हुन्छन् त्यतै सञ्चारकर्मीको बाक्लो उपस्थिति भैहाल्छ ।

केही दिन पहिले मात्रै मलेसियामा सांगीतिक कार्यक्रम सकेर नेपाल फर्केका अशोक फेरि दुबैमा हुन लागेको कार्यक्रममा पुगेका छन् ।

गायक तथा संगीतकार टंक बुढाथोकाीको अभिवाकत्वमा विभिन्न गतिविधिमा संलग्न अशोक उनै संगीतकार बुढाथोकीका साथ दुबै पुगेका हुन् ।

पुरानो समाचार खोज्नुहोस्