होन्डाको गोलले जापानले गर्यो सेनेगल संग बराबरी

सियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलले पहिलो हाफसम्म बराबरी खेलेका छन् । २‍-१ ले पछी परेको खेलमा जापानले फेरि गोल फर्काउँदै सेनेगलसँग २-२ गोलको बराबरी गरेको छ।

खेलको ७१ औं मिनेटमा सेनेगलका वागेको गोललेपछी परेको जापानलाई खेलको ७८ औं मिनेटमा जापानका होन्डाले गोल फर्काएका हुन्।

केसुके होन्डाको देशका लागि ३७ अन्तराष्ट्रिय गोल हो।

पुरानो समाचार खोज्नुहोस्