प्रदेश सभा बैठकमा बजेटमा असन्तुष्टी जनाउँदै काँग्रेस सहभागि भएन ।

बुटबल असार १३,बजेटको विषयलाई लिएर प्रदेश नं ५ को प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले बहिस्कार गरेको छ ।

बुधाबारको बैठकमा काँग्रेस सहभागि नभएपछि प्रतिपक्षि विनै बैठक सुरु भएको छ । प्रदेश नं ५ मा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले बजेट एक पक्षिय भएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ यस अँघि पनि कांग्रेसले बैठक अवरुद्ध बनाएको थियो ।

पुरानो समाचार खोज्नुहोस्