यूट्युबमा नयाँ रेकर्ड बनाउन सफल यो चलचित्रले, बलिउड चलचित्रलाई चुनौती

एजेन्सी । सन् १९९७ मा प्रदर्शन भएको चलचित्र कामसूत्रले यूट्युबमा नयाँ रेकर्ड कामय गरेको छ। यस चलचित्रको ट्रेलर युट्यबमा अहिलेसम्मकै तेस्रो सबै भन्दा बढी हेरिएको छ।

चलचित्रमा देखाइएको नग्न दृष्यका कारण भारत र पाकितानमा प्रतिबन्ध लगाइएको यो चलचित्रले युट्युबमा नयाँ रेकर्ड कायम गरेको हो।

कामसुत्रको ट्रेलर यूट्बमा अपलोड गरेदेखि अहिलेसम्म करिब ९ करोड १ लाख बढीले हेरेका छन्। यस चलचित्रलाई मिरा नायरले निर्देशन गरेका छन्।

पुरानो समाचार खोज्नुहोस्