पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु

भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परीवारका तीन जनाको ज्यान गएको छ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित मझुवामा पहिराले हिराबहादुर लामाको घर पुरिँदा लामासहित उनकी ६५ वर्षीया दानमाया लामा र उनकी साढे दुई वर्षकी नातिनी सम्पदाको ज्यान गएको हो।

लामा छोरा बुहारी भने अर्को घरमा सुतिरहेकाले बाच्न सफल भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्