बस दुर्घटना हुँदा २६ जना घाइते

२८ असार, ।पाल्पामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

पाल्पाको भालेबास नजिकै बिहीबार बिहान लु१ख ७२७२ नम्बरको बस दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते २६ मध्ये ४ को अवस्था गम्भीर छ । प्रहरीका अनुसार, उनीहरुको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त बस खोलामा खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्