नेपालमानै घटयो अचम्मको घटना, शब दाहसंस्कार गरेको मानिस घर फर्के पछि

दाङका एउटा घटनाले सबैलाई चकित र आश्चर्य बनाएको छ । दाङको राप्ती गाउँपालिका ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चौधरीको मृत्यु भयो ।

गएको असार २१ गते कालिका सामुदायिक वनमा भेटिएको महेन्द्रप्रसादको शव प्रहरीसँग बुझेर परिवारले दाहसंस्कार गरेका थिए ।
तर, दाहसंस्कार गरिएका महेन्द्र एकदिन अचानक भेटिएपछि मानिसहरु छक्क परेका छन् । शोकाकुल परिवारमा उनी घर फर्केपछि खुसियाली छाएको छ ।

नचिन्ने अवस्थामा रहेको शव महेन्द्रकै रहेको भन्दै परिवारले बुझेर दाहसंस्कार गरेका थिए । उनलाई अविरमाला लगाएर घरमा भित्र्याइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्