कान्तिपुर दैनिकमा पत्रकार नारायण वाग्लेको पुनर्गमन, प्रधान सम्पादक नियुक्त

पत्रकार नारायण वाग्ले कान्तिपुर दैनिकको प्रधान सम्पादक नियुक्त भएका छन् ।

यसअघि पनि कान्तिपुरमा प्रधान सम्पादक रहिसकेका वाग्ले १० वर्षपछि पुनः कान्तिपुर फर्केका हुन् ।

वाग्ले पछिल्लो समय सेतोपाटीमा प्रमुख लेखक तथा टिप्पणीकार थिए । यसअघि २७ असारमा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र द काठमाण्डु पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्