सालीको प्रेममा परेर गरे भिनाजुले यस्तो सम्म, सबै परे चकित

दिदिको श्रीमानलाइ हाम्रो संस्कृतिमा भिनाजु भन्ने गरिन्छ । भिनाजु र सालीको नाता नै यस्तो अनौठो हुन्छ कि यसको कुनै तुलना नै हुदैन  । एकआर्कालाई जिस्क्याउने हासो मजाक ठट्टा गरिन्छ। तर कहिलेकाही हासी मजाकको कुरा साचो हुन पुग्दा छ । त्यस्तै भारतमा यस्तै किसिमको घटना घटेको छ। एक भिनाजुले भने सालीको प्रेममा यस्तोसम्म गरेका छन् जुन अरुले सोच्न पनि सक्दैनन् । भारतको उत्तर प्रदेश बुलंदशहरका ती व्यक्तिले ससुराली पुगेर बबाल मच्चाइदिएका छन् ।

यहाँको पिलखुवा निवासी राजेश नामका युवकले ७ वर्ष पहिले बिहे गरेका थिए । बिहेको केही दिनपछि नै राजेशको आफ्नी सालीसँग प्रेम भयो । जब परिवारले यसबारे थाहा पाए त्यतिबेलासम्म उनीहरु प्रेममा धेरै डुबिसकेका थिए । दुवैले सँगै जिउने मर्ने कसम खाइसकेका थिए । श्रीमानको यो सम्बन्धको बारेमा थाहा पाएपछि राजेशकी श्रमितीले यसको विरोध गरिन् ।

राजेश हालै आफ्नो ससुराली गएका थिए । यहाँ राजेशकी पत्नीले राजेश र आफ्नी बहिनबिीचको सम्बन्धको विरोध चर्को रुपमा गरिन् । पत्नीको यो विरोध राजेश र उनकी सालीले सहनै सकेनन् । त्यो रात सबै सुते । भोलिपल्ट बिहान उठ्दा राजेश र उनकी साली दुवै मृत थिए । प्रहरीले जानकारी दिएअनुसार यी दुईले विष पिएर आत्महत्या गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्