एक निर्दोष नेपाली युवा बिदेशको कालो बन्द कोठामा, – आमाले आशु झर्दै भनिन मेरो छोरा फिर्ता ल्याईदेउ ‘भिडियो’

एक निर्दोष नेपाली युवा...

मिठो खाने ,राम्रो लाउने अनि आफनो जिवानस्तर उठाउने सपना बोकेर प्रत्येक दिन सयौ युवा युवती बैदेसिक रोजगारका लागि बिभिन्न मुलुक गईरहेका हुन्छन । ति मध्ये कतिले सोचेको जस्तो कमाई गरेर आफ्नो जीवनयापन उकासिरहेका हुन्छन त् कोहि काठको बाकसमा फर्किरहेका हुन्छन्...

राजीनामाका लागि अनशन कुनै ‘ग्राउन्ड’ होइन

राजीनामाका लागि अनशन कुनै...

अदालतको अवहेलना अभियोग लगाइएका प्राडा गोविन्द केसीसँग मंगलबार बयान लिइएको छ। सर्वोच्च अदालतमा बयान सकिएपछि उनलाई बुधबार फेरि हाजिर गराउने गरी न्यायिक हिरासतमा पठाइएको छ।  केसीलाई मंगलबार बिहान नौ बजे नै सर्वोच्चमा उपस्थित गराइए पनि साढे १ बजेपछि झन्डै तीन...

‘एकल महिलाले पनि सहकारीको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु’ ः मनकुमारी गुरुङ

‘एकल महिलाले पनि सहकारीको...

  मनकुमारी गुरुङ पूर्वीउत्तरी मोरङमा एउटा परिचित नाम हो । उहाँ मोरङको कानेपोखरी–६ स्थित रमाइलो बचत तथा ऋण सहकारी संस्था लि.को आगामी पुस २२ गते हुन लागिरहेको अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । उहाँ रमाइलो क्षेत्रको उत्कृष्ट विद्यालय पर्ल एकेडेमि...

सनातन हिन्दु व्यवस्थामा शंकाराचार्यको छनौटमा पर्न सफल पहिलो पटक महिला तथा नेपाली हेमानन्द गिरि

सनातन हिन्दु व्यवस्थामा शंकाराचार्यको...

पथरी शनिश्चरे । "हिन्दु धर्म व्यवस्थामा नारीको स्थान निकै उच्च छ तर विभिन्न कालखण्डमा नारीलाई धर्म व्यवस्थाका पदहरुबाट अलग्याइएको जस्तो थियो, त्यो गलत थियो । शंकाराचार्यको छनौटमा मलाई राखेर अब हिन्दु व्यवस्थाका कुप्रवृतिलाई हटाउँन बल पुर्याइएको छ ।" शंकाराचार्यको छनौटमा...

एक अर्कामा विलय होइन, पार्टीलाई नयाँ उचाइमा उठाउने हो

एक अर्कामा विलय होइन,...

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता जनअनुमोदित भइसकेको बताउँछन् माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा । अब चाहेर पनि दुवै पार्टी एकताबाट पछि हट्न नसक्ने उनको दाबी छ । महरासँगको राकृष्ण अधिकारीले गरेको कुराकानी आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । कुराकानीको...

लिम्बुवानका प्रभावशाली नेता भविराज लिम्बु

लिम्बुवानका प्रभावशाली नेता भविराज...

पार्टीप्रति सँधै वफादार सिपाही,मृदुभाषी स्वभावका धनी हुन भविराज लिम्बु (तुम्सा) । मोरङ जिल्लाको पथरीशनिश्चरे–८ दोहलु शुक्रबारेका स्थायी बासिन्दा हुन उनी । तुम्साको जन्म वि.सं. २०२६ पुस २३ गते बुधबारका दिन धनकुटा जिल्लाको साविक तेनुपा–७कुरुलेमा पिता इन्द्रप्रसाद लिम्बु र माता डिकमायाका...

गीता तिम्सिनाको आत्मकथा

गीता तिम्सिनाको आत्मकथा

  श्रद्धेय आमा इन्दिरा र बुबा शिवप्रसाद तिम्सिनाको कोखबाट जेठी छोरीको रूपमा २०३९ जेठ १४ गते साविकको शनिश्चरे गाविस वडा नं. ९ मा जन्मनुभएकी गीता यतिखेर मोरङको राजनीतिक वृतमा चर्चाले चुलिनुभएको छ । ‘नेपालका कम्युनिष्टहरू एक भइदिए हुन्थ्यो’ भन्ने आधारभूत...

न्यौपानेको स्वर्णीम समयले संघर्ष गर्न सिकाउछ

न्यौपानेको स्वर्णीम समयले संघर्ष...

नवलपरासी–पत्रकार तथा लेखक दामोदर न्यौपानेको चौथो कृति स्वर्णिम समयमाथि नवलपरासीको देउचुलीमा अन्तरक्रिया गरिएको छ। जागृति युवा तथा बाल सरोकार नेपालले आयोजना गरेको दोस्रो बालिका संमलनको अवसर पारेर न्यौपानेको कृति माथि अन्तरक्रिया गरिएको हो । अन्तरक्रियका सहभागीले न्यौपानेको प’स्तक प्रेणदादायी  रहेको प्रतिक्रिया...

धर्मसंकटमा धुर्मुसः अरुलाई उठाउदा आफै डुब्ने डर

धर्मसंकटमा धुर्मुसः अरुलाई उठाउदा...

केही समयअघि सुन्तली अर्थात कुञ्जना घिमिरेले कुरै कुरामा भनेकी थिइन्, ‘खै किन हो, आजभोलि उहाँ (धुर्मुस) अलि र्झकन थाल्नुभएको छ, पहिले यस्तो हुनुहुन्थेन ।’ सुन्तलीसँग हामीले यस्तो वार्तालाप गरिरहँदा धुर्मुस रौतहटको चन्द्रहनिगाहपुरस्थित सन्तपुरमा पसिना चुहाउँदै थिए । कथित दलित परिवार,...

रहरले हैन बाध्यताले बागी उत्रिएको हु : ज्ञानेन्द्र

रहरले हैन बाध्यताले बागी...

युबराज कटुवाल/ओखलढुंगा ज्ञानेन्द्र रुम्दाली नेपाली कांग्रेस, तरुण दल ओखलढुंगाका अध्यक्ष हुन् । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका रुम्दालिले राजनीति शास्त्र गरेका हुन। रुम्दाली स्व. बलबहाद’र राईको राजनीतिक खान्दानीमा ’हुर्किए। ओखलढुंगा मोलीमा जन्मिएका रुम्दालीको बेलाबेलामा चर्चा हुने गर्छ ।२०६४ को...

यी अनमोल केसी होइनन् तर दुरुस्तै छन् – तस्विर र भिडियोमा हेर्नुहोस्

यी अनमोल केसी होइनन्...

भक्तपुर । यी तस्विरमा देखिएका अनमोल केसी होइनन् तर यतिबेला सामाजिक संजालमा नायक अनमोल केसी जस्तै अनुहार भएका एक युवक भनेर भाइरल भइरहेका छन् । भक्तपुरको सूर्यविनायकमा बस्दै आएका १८ वर्षीय अभिषेक श्रेष्ठलाई धेरैले नायक अनमोल केसीको अनुहारसँग मिल्ने भएकाले...

‘चुनावको बेला मात्र होइन, अरुबेला पनि जनताको दुःख, सुखमा साथ दिनु पर्छ’

‘चुनावको बेला मात्र होइन,...

खड्गबहादुर बस्नेत वि.सं. २०२४ चैत १५ गते खोटाङ साविक राम्बा गाविसमा जन्मिएर हाल मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ६ को वासिन्दा हुनुहुन्छ । २०३७ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका बस्नेत २०४३ मा जनपक्षीय आन्दोलन, २०४६ को जनआन्दोलनमा सहभागि हुँदै...

पुरानो समाचार खोज्नुहोस्