नेपालको छायांकन सकेर कतारमा ‘रामकहानी’को छायांकन सुरु

नेपालको छायांकन सकेर कतारमा...

चलचित्र ‘रामकहानी’को छायांकन यतिबेला कतारमा धमाधम भईरहेको छ । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले नेपालको छायांकन सकेर कतारमा गर्न थालेका छन । उनीहरु, कतार पुग्नुको २ वटा कारण छ । एक त, सुदर्शन र पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु’को विशेष शोका लागि कतार...

फिल्म अवार्ड महत्वहिन बन्दै

फिल्म अवार्ड महत्वहिन बन्दै

फिल्म अवार्डमा यतिबेला कलाकारहरु जान छोडीसकेका छन । फिल्म अवार्ड यतिबेला महत्वहिन भइरहेका छन् । अवार्ड विजेतालाई नै कार्यक्रममा ल्याउन आयोजकलाई मुश्किल पर्न थालेको छ । आयोजकले अवार्ड पाउनेलाई फोन गरी-गरी बोलाउँदा पनि कलाकार उपस्थित हुन छाडेका छन् । बिहिबार बेलुकी आयोजना भएको ‘दशौ...

सलोन र आमेशले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर ल्याए

सलोन र आमेशले प्रतिभावान...

नेपाली चलचित्र क्षेत्रमा यूवा कलाकारहरुको टीमले नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी लगायतको टीमले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भएका छन् । यसअघि ‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको...

‘दशौ डी सिने अवार्ड’मा झरना थापा र नायक अनमोल केसीको निकटता

‘दशौ डी सिने अवार्ड’मा...

झरना थापा र नायक अनमोल केसी केहि समय फिल्मलाई लिएर निकै नजिक भएको छन  । बिहिबार आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा पनि उनीहरुको निकटता देखिएको छ । उत्कृष्ट नायकको विधामा अवार्ड जितेका अनमोल र उत्कृष्ट नव-निर्देशकको विधामा अवार्ड जितेकी झरना एक अर्कालाई...

‘सुनकेशरी’ले फैलाउदैछ सबैको मनमा त्रास

‘सुनकेशरी’ले फैलाउदैछ सबैको मनमा...

काठमाण्डौको छाया सेन्टरमा चलचित्र ‘सुनकेशरी’को प्रिमियर गरिएको छ । नायिका ऋचा शर्माको निर्माण तथा अर्पण थापाको निर्देशनमा यो चलचित्र तयार भएको हो । चलचित्रको प्रिमियरमा सहभागी हुन नायिका करिश्मा मानन्धर, बर्षा सिवाकोटी लगायत पुगेका थिए । अष्ट्रेलियामा छायांकन गरिएको यो चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा...

जेठ १२ मा ‘द ब्यांग टुर’का लागि आउने सलमान खानको नेपाल यात्रा फेरी स्थगित

जेठ १२ मा ‘द...

बलिउड अभिनेता सलमान खान १२ जेठमा ‘द ब्यांग टुर’ का लागि नेपाल आउने भएका थिए तर उनको यो दोस्रो नेपाल यात्रा पनि स्थगित भएको छ । कार्यक्रमको आयोजक संस्थाले ओडीसी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै विशेष कारणवश कार्यक्रम स्थगित गरिएको जनाएको छ । अर्को...

दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि यो फिल्ममा आउने भएकी छिन्

दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि...

अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि उनको आगामी फिल्मबारे केही सूचना नपाउँदा फ्यानहरु अधैर्य बनिरहेका थिए । फ्यानहरुको लागि खुशीको खबर आएको छ । दीपिकाले एउटा नयाँ बलिउड फिल्म साइन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्मको नाम भने फाइनल भएको...

बिराट कोहलीले गरे पत्नी अनुष्का शर्मालाई ‘फिटनेस च्यालेन्ज’

बिराट कोहलीले गरे पत्नी...

भारतमा यतिबेला सेलिब्रिटीहरुबीच ‘फिटनेस च्यालेन्ज’ धमाधम भइरहेको छ । फिटनेस गतिविधिको भिडियो अपलोड गर्दै अन्यलाई च्यालेन्ज दिइरहेका छन् सेलिब्रिटीहरु । क्रिकेटर बिराट कोहलीले आफ्नी पत्नी अनुष्का शर्मालाई च्यालेन्ज गरेका थिए । अनुष्काले यसलाई स्वीकार गर्दै आफ्नो टि्वटर ह्यान्डलबाट एउटा भिडियो टि्वट गरेकी छन्...

रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति निश्चित

रणवीर सिंह र दीपिका...

दैनिक भाष्करका अनुसार रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा बिहे हुने भएको हो । ज्योतिषिलाई हेराएर दीपिकाको परिवारले यो मिति तय गरिएको बताइएको छ । उनीहरुले एक साउथ इन्डियन ज्योतिषिलाई ग्रह...

अमिताभ बच्चनको जन्मदिन मनाउने तरिका अरुको भन्दा बेग्लै

अमिताभ बच्चनको जन्मदिन मनाउने...

भारतीय अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जालमा सामाजिक मुद्दाहरुमा पनि धेरै कुराहरु लेख्ने गर्दछन । अमिताभले गरेको टि्वट अहिले निकै चर्चित भइरहेको छ । उनले जन्मदिन मनाउने पश्चिमा शैलीमाथि आक्रमण गरेका छन् । अमिताभले लेखेका छन्, ‘अंग्रेजहरुले ह्याप्पी बर्थ डेको प्रथा छोडेर गए, र,...

अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’ को १० औँ सिजनमा बिग बीले शोको होस्ट गर्ने

अमिताभ बच्चनको ‘कौन बनेगा...

अमिताभ बच्चन छिट्टै ‘कौन बनेगा करोडपति’को नयाँ सिजनमा बिग बीले यसपटक शोको होस्ट गर्ने भएका छन । समाचारअनुसार यो रियालिटी शोको दर्ता प्रक्रिया जून २०१८ को पहिलो हप्ताबाट सुरु हुँदेछ । स्रोतका अनुसार यस पटक अमिताभ बच्चनको पारिश्रमिक निकै वृद्धि भएको छ ।...

श्रीदेवीको मृत्युमा अण्डरवल्र्ड डन दाउद इब्राहिमको हात भएको दावी

श्रीदेवीको मृत्युमा अण्डरवल्र्ड डन...

एक बरिष्ठ प्रहरी अधिकारीले अभिनेत्री श्रीदेवीको मृत्युमा अण्डरवल्र्ड डन दाउद इब्राहिमको हात भएको दावी गरेका छन् । श्रीदेवीको मृत्यु भएको होटलसमेत दाउदकै भएको दिल्लीका पूर्व एसीपी वेद भूषणले बताएका छन् । उनको निजी अनुसन्धान एजेन्सीले सुरुदेखि नै श्रीदेवीको मृत्युबारे अनुसन्धान गरिरहेको छ...

पुरानो समाचार खोज्नुहोस्