आज हुदैछ यो सिजनको च्याम्पियन्स लिगको फाइनल : कस्ले बाजी मार्ला रियल मड्रिड र लिभरपुलमा

आज हुदैछ यो सिजनको...

विश्वकपअघिको महत्वपूर्ण खेल साथै सिजनको अन्तिम खेल च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्दै छन् । च्याम्पियन्स लिगको फाइनल खेल नेपाली समय अनुसार शनिबार राति साढे १२ बजे हुनेछ । युक्रेनको राजधानी किभको एनसीएस ओलम्पियास्की...

रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिमको घोषणा

रसियामा हुने विश्वकप फुटबलका...

रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिम लियोनल मेसीसहित २३ जना अनुभवी खेलाडी परेका छन् । विश्वकपका लागि अर्जेन्टिनाले घोषणा गरेको अन्तिम नामावलीमा मेसीसहित सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनलगायत २३ खेलाडि समावेस भएका छन् । सिरी ए मा इन्टर मिलानबाट सर्वाधिक...

सन्दीपले आइतबार भएको खेलपछि ट्वीट गर्दै डेयर डेभिल्सलाई धन्यवाद व्यक्त गर्दै भने यस्तो

सन्दीपले आइतबार भएको खेलपछि...

इण्डियन्स् प्रिमियर लिग (आइपीएल) मा पहिलो प्रवेशमै उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाली लेग स्पीनर सन्दिप लामिछानेले दिल्ली डेयर डेभिल्स्लाई धन्यवाद व्यक्त गरेका छन्। उनले आइतबार भएको खेलपछि ट्वीट गर्दै डेयर डेभिल्सलाई धन्यवाद व्यक्त गरेका हुन्। उनले ट्वीट गर्दै भने–...

पोन्टिङले सन्दिपबारे दिए यस्तो स्पष्टीकरण

पोन्टिङले सन्दिपबारे दिए यस्तो...

दिल्ली डेयर डेभिल्सका कोच रिक्की पोन्टिङले आइपीएलको सुरुवाती ११ खेलमा नेपालका युवा लेग स्पीनर सन्दिप लामिछानेलाई नखेलाउनुको कारण बताउँदै स्पष्टीकरण दिएका छन्। आइतबार दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डियन्स्बीच भएको खेल सकिएसँगै आयोजित एक पत्रकार सम्मेलनमा उनले सो बारे स्पष्टीकरण...

रत्न युथ क्लव र न्यु अरुण क्रिकेट क्लव पहिलो सिएम कङ्गदम्वा क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश

रत्न युथ क्लव र...

पहिलो सिएम कङ्गदम्वा १ नम्वर प्रदेश स्तरिय क्रिकेट प्रतियोगीताको हिजोको पहिलो खेलमा रत्न युथ क्लव विजयी भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लव सेतोलाइ रत्तनले ३७ रनले पराजित गरेको गरेको हो । टस हारेर व्याटिङ्ग गरेको रत्न युथ क्लवले निर्धा्रित २०...

गोल्डेन सुज अवार्ड मेसीले पाँचौपटक जिते

गोल्डेन सुज अवार्ड मेसीले...

७ जेठ, मोरङ युरोपका लिगहरु मध्ये यस सिजनमा धेरै ३४ गोल गरेका बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले युरोपियन गोल्डेन सुज जितेका छन् । मेसीले यस सिजनको ला लिगामा ३४ गोल गरेका थिए भने इङलिश प्रिमियर लिगमा लिभरपुलका मोहमद सलाहले ३२ गोल गर्दै दोस्रो स्थानमा...

यो टीम बन्ने भयो आईपीएल च्याम्पियन

यो टीम बन्ने भयो...

इण्डियन प्रीमियर लीगको ११ औं सीजनको मा हैदाराबाद, चेन्नई, मुम्बई र राजस्थान पुग्ने पक्का भएको छ । प्लेअफमा चेन्नई, हैदराबाद, कोलकाता इटराइडर्सले ठाउँ पक्का गरेका थिए । तर, आइतबार आईपीएलको अन्तिम लीग म्याचपछि चौथो टीमको पनि फैसला भयो । आइतबार मुम्बई इण्डियन्स...

इन्डियन प्रिमियर लिगअन्तर्गत आज सन्दीप  मुम्बईविरुद्ध खेल्दै

इन्डियन प्रिमियर लिगअन्तर्गत आज...

इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन्। यो उनको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२औं खेलमा मात्रै उनले डेब्यु...

म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै चेल्सीले जित्यो एफए कपको उपाधी

म्यानचेस्टर युनाइटेडलाई १-० ले...

६ जेठ, काठमाडौं  फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै चेल्सीले एफए कपको उपाधी चेल्सीले जितेको छ । २२ औं मिनेटमा पाएको पेनाल्टीलाई इडान हाजार्डले गोलमा परिणत गरेपछि त्यहि गोल नै उपाधिको लागि पर्याप्त भयो ।   म्यानचेस्टर युनाइटेडका लागि एलेक्सिस सान्चेजले गरेको गोल...

सन्दीपले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने

सन्दीपले आज मुम्बई इन्डियनविरुद्ध...

आईपीएलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आज आइतबार मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन । यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए । डेयरडेभिल्सले अघि...

१ नम्वर प्रदेश स्तरिय सिएम कङ्गदम्वा क्रिकेट : सुरुवाती खेलमा विराटनगर विजयी

१ नम्वर प्रदेश स्तरिय...

पहिलो सिएम कङ्गदम्वा १ नम्वर प्रदेश स्तरिय क्रिकेट प्रतियोगीता को पहिलो खेलमा व्लु स्टार क्रिकेट क्लव विराटनगर विजयी भएको छ । पथरीशनिश्चरे को पथरी रंगशालामा भएको खेलमा विराटनगरले वेलवारी क्रिकेट क्लवमाथी ६९ रनको जित हासिल गरेको हो । टस हारेर...

विश्वकै टप बलरहरु भन्दा शिर्ष स्थानमा सन्दीप, आइपिएलमा यस्तो रेकर्ड

विश्वकै टप बलरहरु भन्दा...

५ जेठ- आइपिलमा दिल्ली डेयरडेभिल्सबाट केबल दुई खेल मात्र खेलेका सन्दीपले यस सिजनमा सबैभन्दा कम रन दिने बलर बनेका छन् । ११ खेलमा बेन्चमा बसेका सन्दीपले दुई खेलमा ८ ओभर बलिङ गर्दै इकोनोमी रेटको आधारमा शिर्ष स्थानमा रहेका छन् ।...

पुरानो समाचार खोज्नुहोस्