मैले भनेको नमान्दा यस्तो हबिगत व्यहोर्नुपरयो – गोरेका बाबु भन्छन

मैले भनेको नमान्दा यस्तो...

पथरी,११ जेठ । मोरङ – गोरेलाई अदालतमा हाजिर गराइएपछि उनका बाबु नेत्र उप्रेती मोरङ आएका छन् । आजको नयाँ पत्रिकामा समाचार छ । उनले आफूले छोरालाई पहिलेदेखि नै अवैध काममा नलाग्न र बानी सुधार्न आग्रह गर्दै आएको जानकारी दिँदै नमान्दा...

कुबतमा नेपाली महिला दिदि बहिनी बेच्ने मीनालाई ‘कुवेत प्रहरीले पक्राउगरी’ नेपाल पठायो !

कुबतमा नेपाली महिला दिदि...

काठमाडौं- आकर्षक जागिरको प्रलोभनमा नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड महिला मिना लामा पक्राउ परेकी छिन्। कुवेत प्रहरीले उनलाई पक्राउ गरी नेपाल पठाएको हो। सिन्धुपाल्चोक ठुलोपाखर घर भएकी मिनाका श्रीमान श्याम कुमार लामा समेत कुवेतमा पक्राउ परिसकेका छन्।...

३३ किलो सुन तस्करी ‘गोरे’ यसरी पक्राउ परेका रहेछन

३३ किलो सुन तस्करी...

काठमाडौं, ९ जेठ- ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् । एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरुले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका...

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

बोक्सी आरोपमा जेठाजुलेनै कुटे...

काठमाडौं, ९ जेठ- सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् । गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाईते...

शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल र जारका पानीमा मानव मलमुत्रमा पाइने जीवाणु

शुद्ध पिउने पानी भनेर...

काठमाडौं, ९ जेठ- शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा...

यसरी हुँदैछ कतारमा अलपपत्र ४२९ युवाको उद्धारको पहल

यसरी हुँदैछ कतारमा अलपपत्र...

काठमाडौं, २२ बैशाख । सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धारका लािग पहल सुरु गरेको छ । कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिनादेखि अलपत्र नेपाली युवालाई स्वदेश ल्याउने विषयमा परराष्ट्र र श्रम, रोजगार...

‘प्राधिकरण होइन, पुनर्निर्माण मन्त्रालय चाहिन्छ’ – धुर्मुस

‘प्राधिकरण होइन, पुनर्निर्माण मन्त्रालय...

पथरी। विभिन्न सामाजिक कार्य गरेर ख्याती कमाएका हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले सुन्तली यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने लागि परिरहेका छन् । २०७२ बैशाख १२ गतेको भुकम्पपछि धुर्मुस सुन्तलीले लगातार ४ वटा नमूना वस्ती निर्माण गरी हस्तान्तरण गरिसकेका छन्...

अझै अलमलमै छन् मधेसवादी दल

अझै अलमलमै छन् मधेसवादी...

काठमाडौं - संविधान संशोधनलाई मुख्य मुद्दा बनाउँदै आएका मधेसवादी दलहरू अहिलेसम्म अलमलमा परेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको ५ महिना पुग्दासमेत यी दलहरूले आफ्नो एजेन्डा स्पष्ट पार्न सकेका छैनन् जबकि संविधान संशोधन हुने आशासहित प्रधानमन्त्री केपी शर्मा...

तीन विवादमा अल्झियो कांग्रेस

तीन विवादमा अल्झियो कांग्रेस

काठमाडौं - चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समिति बैठक मुख्यतः तीन विवादमा फसेको छ । पदाधिकारीसहित सबै केन्द्रीय सदस्य बोलिसकेपछि बैठकको निर्णय सार्वजनिक गर्न दुई दिनदेखि कसरत भए पनि कांग्रेस असफल भएको हो । विवादकै कारण शनिबार औपचारिक बैठक...

व्यापारीले दिन पाउने छैनन् अब पाँच हजारभन्दा बढी चन्दा

व्यापारीले दिन पाउने छैनन्...

सरकारले तयार गरेको राष्ट्रिय सदाचार नीतिको मस्यौदामा व्यापारी व्यावसायीले दिने चन्दा तथा सहयोगको सीमा निर्धारण गरेको छ। मस्यौदामा निजी क्षेत्रले कसैलाई दिने कोशेली या उपहारको अधिकतम मूल्यको सीमा पाँच हजार हुनुपर्ने तोकको छ। यसै गरी व्यापारिक कारोबारमा प्रत्यक्ष्य असर पर्ने...

देउवाले लिएनन‍् हारकाे जिम्मा

देउवाले लिएनन‍् हारकाे जिम्मा

विभिन्न विषयमा सहमति जुट्न नसक्दा कांग्रेस बैठक बस्न सकेन। पार्टी सभापतिको तर्फबाट महामन्त्री शशांक कोइरालाले बनाएको प्रतिवेदनमा पौडेलसहित अन्य पक्ष सहमत नहुँदा शनिबार बैठक बस्न नसकेको हो। शनिबार दिनभर सहमतिका लागि प्रयास भए पनि त्यसो हुन सकेन। गत निर्वाचनमा भएको...

संसद्मा पनि सिन्डिकेटः १० करोड हात पार्न ‘लबिइङ’

संसद्मा पनि सिन्डिकेटः १०...

संघीय संरचनाअन्तर्गत तीन तहको सरकार गठन भइसक्दा पनि सांसदहरूले आफ्नो क्षेत्रको विकासका लागि भन्दै १० करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई दबाब दिएका छन् । संवैधानिक व्यवस्थाविपरीत एमाले र माओवादी केन्द्रका संघीय सांसदले प्रत्येक निर्वाचन क्षेत्रमा यसअघि छुट्याइँदै आएको बजेट ३ करोडबाट...

पुरानो समाचार खोज्नुहोस्