२ नम्बर प्रेदेसको सरकार ढाले  मधेसी दलहरु आन्दोलनमा उत्रिने ,फेरी नाकाबन्दि हुने

२ नम्बर प्रेदेसको सरकार...

राष्ट्रिय जनता पार्टीका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा पुरेर आफुहरु पुन: आन्दोलनको तयारीमा लागेको जानकारी दिएका छन्। राजपा अध्यक्ष मण्डलका सदस्यहरुको टोली मंगलबार बेलुका बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु आफुहरु पुन:...

लाग्यो ठुलो झट्का प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई  , प्रदेशकै नाम वदनाम गरेको भन्दै समर्थन फिर्ता गर्दै नेकपा

लाग्यो ठुलो झट्का प्रदेश...

नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ। एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जनकपुरबाट मनिका झाले लेखेकी छन्। तत्कालीन...

राजपाले फेरि संविधान संशोधन गराउन आन्दोलन गर्ने, राजनीतिक समितिको बैठक जेठ २५ !

राजपाले फेरि संविधान संशोधन...

राष्ट्रिय जनता पार्टीका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा पुरेर आफुहरु पुन: आन्दोलनको तयारीमा लागेको जानकारी दिएका छन्। राजपा अध्यक्ष मण्डलका सदस्यहरुको टोली मंगलबार बेलुका बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु आफुहरु पुन:...

सुरु भयो नयाँ पार्टी  नेकपामा बिद्रोह ,ओनसरी घर्तीले गरिन नेत्रित्य्व

सुरु भयो नयाँ पार्टी...

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु गरेका हुन्। पार्टी संचालनका लागि बनाइएको ९ सदस्यीय सचिवालयमा समेत महिलाको संख्या शून्य छ । अन्य संगठनात्मक...

बरियताका बिषयमा बिवाद पर्यो  नेपाल कम्युनिष्ट पार्टी

बरियताका बिषयमा बिवाद पर्यो...

नेपाल कम्युनिष्ट पार्टीमा बरियताका बिषयमा बिवाद देखिएकोे छ । नेकपाको सचिवालयमा उच्च तहका नेताको वरियताक्रम हेरफेर भएपछि विवाद सृजना भएको हो । वरियताका बिषयमा विवाद भएपनि अबको २ बर्षभित्र पार्टीको महाधिवेशनले सबै कुराको टुंगो लगाउने नेकपाका बरिष्ठ नेता एवम् सचिवालय...

गगन थापा भन्छन : राणा, राजा र माओवादीको बन्दुकसँग नडराएको कांग्रेस कम्युनिष्टसँग डराउनु पर्दैन

गगन थापा भन्छन :...

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन कुमार थापाले जस्तोसुकै परस्थितीमा समेत लोकतन्त्र बचाउन नेपाली कांग्रेस लाग्ने बताएका छन् । उनले यस्तो कुरा नेपाल तरुण दल कपिलवस्तुले गोरुसिंगेमा राखेको कार्यकर्ता प्रशिक्षण समारोहमा राखेका हुन् । नेपाली कांग्रेस राणा शासनको...

विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने प्रधानमन्त्री ओलीको भनाई

विराटनगरमा रहेको भारतीय फिल्ड...

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेरिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताए । १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उनले भने, ‘विराटनगरको...

रिक्त रहेका नेपाल कम्युनिस्ट पार्टीकाे ४० केन्द्रीय सदस्यको मनोनयन तयार ,को को परे मनाेनयनमा (नामावलि सहित )

रिक्त रहेका नेपाल कम्युनिस्ट...

नव गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन गर्ने नामावलि तयार पारेकाे छ । रिक्त केन्द्रिय सदस्यमा विगत, योगदान, योग्यता एवं क्षमताको विश्लेषण गर्दै नाम तय गरिएको स्राेतले बताएकाे छ । प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं २ का...

पार्टी एकतापछि पहिलो पल्ट बस्यो नेकपाको बैठक, ओली संसदीय दलको नेता चयन

पार्टी एकतापछि पहिलो पल्ट...

५ जेठ- पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता...

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता बने ओली

नेपाल कम्युनिष्ट पार्टीको संसदीय...

५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा केपी ओली चयन भएका छन् । एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संंसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

नेपाल प्रहरीका ५ डिआईजीको सरूवा, को – को, कँहा – कँहा पुगे ?

नेपाल प्रहरीका ५ डिआईजीको...

५ जेठ- नेपाल प्रहरीका ५ डिआईजीको सरूवा भएको छ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच डिआइजीको सरूवा गरेका हुन् । अपराध अनुसन्धान ब्युरोमा रहेका डिआईजी पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरूवा गरिएको छ भने छबिलाल जोशीलाई राष्ट्रिय...

सम्भावित नामहरुको साथमा, नवगठित नेकपामा केन्द्रीय सदस्य खोज्दै ओली र प्रचण्ड

सम्भावित नामहरुको साथमा, नवगठित...

काठमाडौँ, ५ जेठ- तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बिहीबार गठन भएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई केन्द्रिय सदस्य कसलाई बनाउने भन्ने चटारो परेको छ । नयाँ नेकपामा केन्द्रीय समिति ४४१ सदस्यीय बनाउने सहमति भइसकेको छ । जसमा एमालेबाट २४१ जना...

पुरानो समाचार खोज्नुहोस्