पथरीशनिश्चरेमा लगातार योजना अनुगमन

पथरीशनिश्चरेमा लगातार योजना अनुगमन

पथरी शनिश्चरे, २ जेठ मोरङको पथरीशनिश्चरे नगरपालिकाले कार्यालयमार्फत नगरमा सञ्चालित योजनाहरुको अनुगमन् कार्य भइरहेको छ । यस क्रममा पछिल्लो पटक ८ वटा योजनाको अनुगमन् भएको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले वताउनु भयो । वडा नम्वर १...

पथरी चोक व्यवस्थित गर्ने निर्णय

पथरी चोक व्यवस्थित गर्ने...

पथरी शनिश्चरे, ३१ वैशाख मोरङको पथरीशनिश्चरे नगरको प्रमुख वजारका रुपमा रहेको पथरी वजार पूर्वपश्चिम मुख्य सडक क्षेत्रलाई व्यवस्थित गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगर कार्यपालिकाको आजको बैठकले ३ दिन लगाएर चोकको मध्यभागबाट दुवैतर्फ ८२,८२ फिट सडकको क्षेत्र खाली गरिसकेको...

पथरीलाई धार्मिक पर्यटकीय क्षेत्र वनाउने पहल

पथरीलाई धार्मिक पर्यटकीय क्षेत्र...

पथरी शनिश्चरे, २९ वैशाख मोरङको पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईले नगर अन्तर्गत पथरी उत्तरको विभिन्न धार्मिक मठ मन्दिर एवम् साकेला थानस्थल क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासका लागि पहल गरिने वताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका...

आदिवासी जनजाति नगर समन्वय परिषदले गरेको दुइ दिने सरकार सञ्चालन ऐन कार्यविधिमाथि छलफल समापन

आदिवासी जनजाति नगर समन्वय...

मोरङको पथरीशनिश्चरेमा आदिवासी जनजाति नगर समन्वय परिषदले स्थानीय सरकार संचालन ऐन कार्यविधि २०७४ को वजेट विनियोजन कार्य सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । नगरपालिको सहयोगमा सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख दिलीपकुमार राईले निर्वाचन प्रणालीमा...

पथरी वजारको सडक क्षेत्र खाली

पथरी वजारको सडक क्षेत्र...

पथरीशनिश्चरे, २७ वैशाख मातृका पौडेल / पूर्वको विकासको गतिमा सक्रिय मोरङको पथरीशनिश्चरेस्थित पथरी बजारको सडक क्षेत्रलाई व्यवस्थित गर्ने अभियान अन्तर्गत ३ दिनमा पूर्वपश्चिम मुख्य सडक क्षेत्र खाली भएको छ । पथरी शनिश्चरे नगरपालिकाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी...

प्रदेश नम्वर १ स्तरिय प्रथम सिएम कन्दङवा स्मृती क्रिकेट प्रतियोगीता पथरीमा हुने

प्रदेश नम्वर १ स्तरिय...

मोरङ्ग पथरी शनिश्चरे मातृका पौडेल / मोरङ्गको पथरी शनिश्चरेनगरपालिकामा जेठ ५ देखी जेठ १२ सम्म प्रदेश नम्वर १ स्तरिय प्रथम सिएम कन्दङवा क्रिकेट प्रतियोगीता सन्चालन हुने भएको छ । पथरीशनिश्चरे क्रिकेट क्लवको आयोजनामा हुने सो प्रतियोगीतामा प्रदेश नम्वर एक भरिका...

३३ करोडको योजना अलपत्र हुने अवस्था

३३ करोडको योजना अलपत्र...

पथरी खानेपानी उपभोक्ता तथा सरसफाई समिती पथरी ढल ब्यवस्थापन परियोजना योजना सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । खानेपनी तथा सरसफाई डिभिजन कार्यलय मोरङले विभिन्न चरण गर्दै पथरी खानेपानी तथा सरसफाई समितीलाई खानेपानी तथा ढल ब्यवस्थापन गर्न बजेट बिनियोजन गरेता...

पथरीशनिश्चरे नगरपालिकाको नगरसभाबाट १८ वटा योजना माथिल्लो निकायमा माग

पथरीशनिश्चरे नगरपालिकाको नगरसभाबाट १८...

मातृका पौडेल पथरीशनिश्चरे, १८ वैशाख/ मोरङको पथरीशनिश्चरे नगरपालिकाको दोस्रो नगरसभाले १८ वटा योजना संघ र प्रदेश सरकारमा माग गर्ने निर्णय गरेको छ । हिउँदे अधिवेशनका रुपमा हिजो सम्पन्न नगरसभाले पथरीशनिश्चरे नगरबाट अर्काे पालिकासँग जोडिने प्रकारका भौतिक विकासका योजनाहरु प्रदेश र...

सिम्रीक आर जे हन्टको उपाधी हिमाल दिपलाई

सिम्रीक आर जे हन्टको...

मोरङको पथरीमा रहेको रेडियो सिम्रीकले आयोजना गरेको सिम्रीक आर जे हन्ट २०१८ को उपाधी मिक्लाजुङका हिमाल दिप शंकरले जित्नुभएको छ । यहि वैशाख ८ गते देखि सुरु गरिएको रेडियो उद्घोषण तथा व्यक्तित्व विकास तालिमलाई आर जे हन्टको नामबाट सञ्चालन गरिएको...

५ प्रकारका विरामीलाई नगरले सहायता गर्ने

५ प्रकारका विरामीलाई नगरले...

पथरीशनिश्चरे, १४ वैशाख मातृका पौडेल / मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरवासीको स्वास्थ्यका क्षेत्रमा एकपछि अर्काे गर्दै राहतका कार्यक्रम ल्याउने क्रममा पछिल्लो पटक ५ वटा जटिल रोगका विरामीको उपचारमा समेत महत्वपूर्ण निर्णय गरेको छ । नगर कार्यपालिकाको आज दिउँसोको शत्रको वैठकले नगर...

ज्येष्ठको जाँचको अवलोकनमा नगर प्रमुख

ज्येष्ठको जाँचको अवलोकनमा नगर...

पथरीशनिश्चरे, १३ वैशाख मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि थालिएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत आज नगरका विभिन्न वडाको गतिविधिका बारेमा नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा अवलोकन भएको छ । नगर प्रमुख राईले हसन्दह सहितका क्षेत्रमा...

१२५ के.जि. उच्चाल्दै पुर्न श्याम बने च्याम्पीयन

१२५ के.जि. उच्चाल्दै पुर्न...

गाेपाल काफ्ले पथरी बैशाख १०/ युवा युवतीहरु माझ शारिरीक सुगठन र स्वास्थकालगी भरपर्दौ माध्यम हुदै आएको फिटनेस सेन्टरहरुले बेला बेलामा सुगठन प्रतियोगीता गर्ने गरेका छन । पथरीशनिश्चरे फिटनेस आफ्नो स्थापना दिवसको अवसरमा पारेर प्रत्येक बर्षमा ब्रेन पेस्ट कम्पिटिसन गर्दै आएको...

पुरानो समाचार खोज्नुहोस्